सर्वोत्कृष्ट

वि. [सं.]

  1. सबैभन्दा उत्कृष्ट; सबभन्दा असल; सर्वश्रेष्ठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)