सर्वोत्तम

वि. [सं.]

  1. सबैभन्दा उत्तम; सबैमा उम्दा; सर्वोत्कृष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)