सर्सराउनु

अ.क्रि. [सरसर+आउ+नु]

  1. हावा आदि चल्दा सरसर शब्द गर्नु; सर्‍याकसुरुक गर्नु; सरसराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)