सर्सिउँ/सर्स्युँ
ना. [सं. सर्षप]
- तोरीका भन्दा केही ठुला पात, पहेँला फूल र तोरीका जस्ता कोसा हुने, दाना पेलेर तेल निकालिने एक जातको बोट; ठुलो किसिमको तोरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सर्षप]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)