सर
वि. [फा.]
- जितिएको; विजित।
- जितबाजी; विजय (उदा.- नेपाली फौजले किल्ला सर गर्यो)।
- असर; प्रभाव।
- सफलता।
- उपयुक्तता; अनुकूलता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)