सर
- सम्बो. [अङ्.]
- सम्मानित व्यक्तिलाई सम्बोधन गर्ने शब्द; महोदय।
- ब्रिटिस राज्यद्वारा प्रदान गर्ने गरिएको एक उपाधि (जस्तो सर विलियम, सर अशोक ब्यानर्जी आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)