सल

ना. [सं. सर]

  1. गारो, पर्खाल आदि लगाउँदा राखिने इँट वा ढुङ्गाको तह।
  2. दाउराको खलियोको चाङ।
  3. तह; खात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)