सलज्ज

वि. [सं.]

  1. लाज भएको; लज्जायुक्त; लज्जालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)