सलतनत
ना. [अ. सल्तनत]
- कुनै राजा वा शासकद्वारा शासित देश; राज्य; मुलुक।
- कुनै राजा वा शासकको राज्यसञ्चालन गर्ने अधिकार।
- शासनप्रबन्ध।
- सम्झौता; सुलह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. सल्तनत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)