सलबल

क्रि.वि. [सं. सल+बल]

  1. सर्प, गँड्यौला, माछा, किरा आदि चल्ने वा चलमलाउने गरी; सिलिङबिलिङ भएर।
  2. चुलबुले तालमा यताउति गर्दै; चलबल; चलमल।
  3. सलबलाउँदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)