सलबलाउँदो

वि.

  1. सलबल गर्ने; सलबले।
  2. सलबल परेको; लदबदो (अचार, तरकारी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)