सलबलाउनु

अ.क्रि.

  1. सर्प, गँड्यौला, माछा आदि बिस्तारै चल्नु; सिलिङबिलिङ गर्नु; चलमलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)