सलवार

ना. [फा. शलवार]

  1. मोहोतो र जाङ ठुलो भएको महिलाहरूले लगाउने एक किसिमको सुरुवाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)