सलसल
क्रि.वि. [अ.मू. सल+अ (द्वि.)]
- नचपाईकन धमाधम निल्ने गरी।
- सलसलाउँदो ढङ्गले सप्रेर वा लहलहाउँदो जस्तो भएर।
- पानी वा लेदो वस्तु बगे जस्तै गरी; सुलसुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. सल+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)