सलाद
ना. [अङ्. स्यालाड]
- केरा, सुन्तला आदि फल र अन्य प्रकारका कन्द, मिठा मसलालाई दही आदिमा मिलाई वा नुन, खोर्सानी, अमिलो आदिसँग मिसाएर खाइने पदार्थ।
- काँचै खाइने एक प्रकारको कन्दको पात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)