सल्काइलो

वि. [सलक्क+आइलो]

  1. सलक्क परेको; सप्लाएको र मिलेको कदको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)