सल्काउनु
स.क्रि. [सल्क+आउ+नु]
- आगो बत्ती आदि बाल्नु; बल्ने बनाउनु।
- रोगहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनु।
- कसैलाई रिस उठ्ने बनाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सल्क+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)