सल्याकसुलुक

क्रि.वि. [सलक्क+सुलुक्क]

  1. मुखमा हालेको कुरो दाँतले नचपाईकन सुलुत्त निल्ने गरी; सलक्क।
  2. सलबल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)