सल्याङबल्याङ
क्रि.वि. [सलबल]
- सर्प, गँड्यौला आदिको समूह चलमलाउने वा सलबलाउने गरी; सल्याङसुलुङ।
- उत्सुकता देखाउने वा तरखराउने गरेर।
- धेरै किरा एकैसाथ चल्ने-चल्मलाउने किसिमसित; स्याउँस्याउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)