सल्लेनी
ना. [सल्लो+एनी]
- काँक्राको बियाँजस्तो लाम्चो हुने एक जातको धान।
- सल्लाघारी; सल्लेरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सल्लो+एनी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)