सल्लेपिर/सल्लेबिर

ना. [सं. सल्लकी+पर्ण]

  1. सल्लाको सुकेर झरेको पात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)