सल्ल्यान

ना.

  1. नेपालको मध्य पश्चिमाञ्चल विकास-क्षेत्रअन्तर्गत राप्ती अञ्चलमा (दाङ जिल्लाको उत्तरतिर) रहेको, पहिलेको एक सामन्त राज्य र अहिलेको एक जिल्ला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)