सवर्ण

वि. [सं.]

  1. एउटै वा समान जातको; एउटै वा समान वर्णको।
  2. एउटै वा समान रङको।
  3. हिन्दुहरूका चार जातिभित्रको।
  4. व्याकरणमा उच्चारणका दृष्टिले एउटै स्थान र प्रयत्नका दृष्टिले आभ्यन्तर प्रयत्न हुने वर्ण (जस्तो- सं. कौल, फा. कौल)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)