सवा
ना. [सं. सपाद]
- कुनै सङ्ख्याको सिङ्गै र चतुर्थांशको परिमाण।
- सिङ्गै र एक चतुर्थांश परिमाणको; चतुर्थांशसमेत गाभिएको सिङ्गो (सवा गज, सवा मिटर, सवा एक इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सपाद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)