सवाई
ना.
- [सं. सपाद] १. कुनै सङ्ख्या वा वस्तुको चार खण्डको एक खण्ड; एक चतुर्थांश; चौथाइ।
- चरणमा प्रायः चौध अक्षर र बाह्रतेह्र अक्षरका पनि हुने एक नेपाली प्रसिद्ध लोकलय र त्यसै लयमा रचित गीत वा कविता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)