सवार

ना. [फा.]

  1. सवारीका लागि घोडामाथि चढ्ने व्यक्ति; घोडसवार; घोडचढी।
  2. बग्गी, घोडा आदि हाँक्ने व्यक्ति; सारथि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)