सवारी दुर्घटना

ना.

  1. सवारीसाधनमा उत्पन्न खराबीका कारणबाट पर्न सक्ने घटना (मोटर पल्टिनु वा जुध्नु, हवाईजहाज खस्नु, जहाज डुब्नु आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)