सवारी साधन

ना.

  1. सवारीका निम्ति प्रयोग गरिने साधन (घोडा, हात्ती, रेल, मोटर, हवाईजहाज, पानीजहाज आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)