सविकल्प

वि. [सं.]

  1. एउटै मात्र नभएर विकल्प वा अर्को पक्ष नि भएको।
  2. यही हो भनेर अठोट गर्न नसकिने; सन्दिग्ध।
  3. कुनै आलम्बनको सहायताबाट हुने समाधि।
  4. वेदान्तमा ज्ञाता र ज्ञेयका अन्तरको ज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)