सवाल जबाफ

ना.

  1. सवाल र जवाफ; प्रश्नोत्तर।
  2. तर्कवितर्क; वादविवाद।
  3. घर, कोठा आदिका झ्यालढोकाहरू एकसँग अर्को मिल्ने गरी जोडा मिलाएर राख्ने वा हाल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)