सव्य
वि. [सं.]
- दाहिने; दायाँ।
- अनुकूल; सर्दो।
- देब्रे; बायाँ।
- प्रतिकूल; उल्टो।
- दाहिने काँधमा राखिएको जनै फेरि बायाँ काँधमा सार्ने काम।
- यज्ञोपवीत; जनै।
- अङ्गिराका पुत्र मन्त्रद्रष्टा एक ऋषि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)