सव्यसाची
ना.
- दायाँबायाँ दुवै हातले हतियार चलाउन सक्ने व्यक्ति।
- पाँच पाण्डवमध्ये तेस्रा; अर्जुन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)