ससानु/ससानो
वि. [सानु+सानु/सानो+सानो]
- सानुसानु; सानोसानो; सानो खालको।
- केही वा थोरै सानो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सानु+सानु/सानो+सानो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)