ससीम

वि. [सं.]

  1. सीमा भएको; सीमित।
  2. साँधसिमाना छुट्टिएको; हदभित्रको (जग्गा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)