सहकारिता
ना.
- धेरै व्यक्ति एकसाथ मिलेर काम गर्ने भावना; सामूहिक रूपले काम गर्ने प्रवृत्ति।
- उपभोक्ता वा व्यवसायीहरू मिलेर सबैको हितका निम्ति कुनै माल बनाउने वा बिक्री गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)