सहकारी
वि. [सं.]
- एकसाथ मिलेर काम गर्ने; साथसाथै काम गर्ने।
- सहयोगी; साथी।
- सहायक व्यक्ति; मदतगार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)