सहकाल
ना. [सं. सुकाल]
- जमिनबाट प्रशस्त उब्जा भएको वा भाउबेसाहा सस्तो भएको समय; सुभिक्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सुकाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)