सहकुलपति

ना. [सं.]

  1. विश्वविद्यालय आदि संस्थामा कुलपतिभन्दा मनि र उपकुलपतिभन्दा माथि रहने एक पदाधिकारी।
  2. त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री वा शिक्षा राज्यमन्त्रीका हैसियतले पदेन रहने उक्त पद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)