सहगान
ना. [सं.]
- धेरै जना मिलेर सँगसँगै गाउने काम वा त्यसरी एकैसाथ गाइने गीत; समूहगान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)