सहगमन
ना. [सं.]
- कसैका साथमा जाने क्रिया; सँगसँगै जाने काम।
- पत्नीले मृत पतिका साथ जल्ने पुरानो रीति; सती जाने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)