सहगामी

ना. [सं.]

  1. सँगसँगै जाने; साथमा जाने; साथ लाग्ने।
  2. साथी; दौँतर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)