सहचर

वि. [सं.]

  1. साथसाथै हिँड्ने; सहगामी।
  2. साथी; सँगी।
  3. सेवक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)