सहचरी

ना.

  1. सहचरको स्त्रीरूप।
  2. साथमा रहने स्त्री; सँगिनी; सखी।
  3. भार्या; पत्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)