सहचारी

वि. [सं.]

  1. सहचर।
  2. कुनै राजदूत वा विशिष्ट राजपुरुषका साथ रही काम गर्ने अधिकारी (जस्तो- सांस्कृतिक सहचारी, सैनिक सहचारी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)