सहचालक
ना. [सं.]
- हवाईजहाज आदि सवारी साधनमा मुख्य चालकको सहयोगी भई काम गर्ने व्यक्ति; मुख्य चालकको सहयोगी चालक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)