सहजानुभूति

ना. [सं.]

  1. सहज रूपमा उत्पन्न हुने अनुभूति; प्रातिभज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)