सहजिनु

अ.क्रि. [सं. सहज+नु]

  1. जिम्मेवारीको कुनै काम नगरी अल्लारिएर यताउति हिँड्नु; बरालिनु।
  2. उच्छृङ्खल हुनु; उद्दण्ड बन्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)