सहज ज्ञान
ना.
- प्राणी वा जीवजन्तुमा जन्मदेखि उत्पन्न भएको कुनै काम गर्नु हुन्छ वा हुँदैन भन्ने प्रकृतिप्रदत्त ज्ञान; स्वाभाविक ज्ञान; सहजबुद्धि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)