सहज

वि. [सं.]

  1. एकैसाथ जन्मेको; एकै समयमा जन्मेको; जुम्ल्याहा।
  2. आफैँ भएको; प्राकृतिक; स्वाभाविक।
  3. साधारण; सामान्य; प्राकृत।
  4. सुगम; सरल।
  5. सहोदर दाजुभाइ।
  6. स्वभाव; प्रकृति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)