सहयोग

ना. [सं.]

  1. परस्परमा एकअर्कामा गरिने मद्दत; पारस्परिक सहायता।
  2. परस्पर मद्दतका साथ गरिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)